बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अव्यवस्थित ढल र पार्किङले प्रदेश राजधानी अस्तव्यस्त

सुर्खेतको वीरेन्द्रनगर अति व्यस्त सहर बनेको छ। संघीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगरका सडकमा दोहोरो सवारी साधनको ताँती लाग्छ। राजधानी बनेसँगै वीरेन्द्रनगर व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति गठन गर्ने सरकारको निर्णय

सरकारले नजिकिएको चाडपर्वका बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

रेशमसँग सहयोग मागिरहेकी आरजु प्रत्यक्षबाट किन ‘ब्याक’?

कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा फ्याक्टर, उन्मुक्ति पार्टीको उदय र स्वास्थ्य समस्यका कारण आरजु ब्याक हटेको हुन सक्ने आकलन कांग्रेसका स्थानीय कार्यकर्ताको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

देशभर सक्रिय कोरोना संक्रमित एक हजार ३७२, १० जना आईसीयूमा

चार हजार ६९ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार आठ सय ३० जनाले पिसिआर र दुई हजार दुई सय ३९ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने

ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले शुक्रबार नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

चितवन, पोखरा र दमौलीका तीन उद्योग कारबाहीमा

उपभोक्ता हितविपरित खाद्यान्‍न उत्पादन गर्ने उद्योग कारबाहीमा परेका छन्। अर्को एक उद्योगको मुद्दा विचाराधिन अवस्थामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

अस्पतालले भन्‍यो- डा. केसीको स्वास्थ्य बिग्रिँदै गयो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि पूर्वसहमति बिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

आफ्नै मन्त्रालयका कर्मचारीविरुद्ध खनिए स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा तीनदिने प्रदेशस्तरीय स्वास्थ्य कार्यक्रमको समीक्षा गोष्ठीमा शुक्रबार मन्त्री यादवले आक्रोश व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

नक्कली प्रमाणपत्र बनाएर राहत शिक्षकको जागिर, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

सरकारीकरण गर्नुपर्ने अपुताली जग्गा व्यक्तिको नाममा, मालपोत प्रमुख र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले उनीहरुमाथि ५४ लाख ८० हजार विगो माग दावी गरेको छ। जग्गा किन्ने अञ्जना दाहालको नामबाट उक्त जग्गा जफत गर्नसमेत माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

एन-प्याब्सनको प्रश्नपत्रमा छिमेकी देशसँग प्रधानमन्त्री निरीह बनेको आरोप, गल्ती भएको भन्दै क्षमायाचना

'छिमेकी देशहरूको थिचोमिचो सहेर निरीह भएर रहेका हाम्रो देशका प्रधानमन्त्रीलाई तपाईं के सुझाव दिनुहुन्छ?' ९ कक्षाका विद्यार्थीलाई एन प्याब्सनको प्रश्न थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

लाओसमामा पनि बढ्यो डेंगु संक्रमण, २५ हजारभन्दा बढी सङ्क्रमित

यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ। लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

एमालेसँग चुनावी तालमेल गर्न लोसपाले बनायो समिति

लोसपाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमालेलगायतका विचार मिल्ने दलहरूसँग सहकार्य गर्ने।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

शुभश्री कलेजमा दसैं फेष्टिभल

नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले शुक्रबार दसैं उत्सव मनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

आत्मनिर्भर लक्षित कृषि उत्पादन कार्यक्रम चलाइँदै

धान, मकै, हरियो तरकारी, आलु, दूध, मासु, माछालगायतका खाद्यवस्तु आयातलाई हटाएर उत्पादन बढाउन कार्यक्रम सुरु गर्न लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

समानुपातिक सूचीप्रति कांग्रेसमा असन्तुष्टि, शेखर समूहले बोलायो भेला

समानुपातिक उम्मेदवारको बन्द सूचीमा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

'न्युड सुपेरियर भोड्का' नेपाली बजारमा

'दि नेपाल डिस्टिलरिज’ले ‘न्युड सुपेरियर भोड्का' बजारमा ल्याएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रका 'न्युड सुपेरियर भोड्का' अनावरण गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

इसेवाको लखपति योजनाको विजेता घोषणा, इलामका अनुपमले पाए १ लाख नगद

भुक्तानी सेवा प्रदायक ‘इसेवा’ले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाको विजेता घोषणा गरेको छ। इलामका अनुपम पोखरेललाई इसेवाले उक्त योजनाको विजेता घोषणा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९