मंगलबार, असोज ६, २०८३

पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती सार्वजनिक गरेको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती सार्वजनिक गरेको छ। नेपाली बजारलक्षित उक्त अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ८० वटा खैरो रङ्गका सुगन्धित काँटीहरू छन्। 

अगरबत्तीको प्रतिप्याकेट बिक्री मूल्य १०० रुपैयाँ रहेको छ।


प्रकाशित: Sep 23, 2022| 16:23 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्