लेखा सहायक र पुस्तकालय सहायकको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी प्राप्तांकमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको र सम्परीक्षकले त्यसलाई सदर गरेको भनिएको उक्त मुद्दामा सामान्य कर्मचारी...
वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्यासमेत बढ्दै गएको छ। दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवासमेत पुगेको छ।
उजुरीपश्चात् सन्दीपलाई पक्राउ गर्नका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको थियो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।
संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको बारे सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको बारे सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उमेर हदका कारण अवकास पाउने भएका छन्। यही असोज १६ गतेदेखि कार्की स्वतः अवकाश हुन लागेका हुन्।
संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरूमा आज आइतबार सुनुवाइ हुने भएको छ।
आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो।
नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले मुलुकमा डेंगु महामारीको रूपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्।