शुक्रबार, जेठ १, २०८३

दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

दाङको तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा शालिकराक वली रहेका छन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

National life

दाङ- दाङको तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा शालिकराक वली रहेका छन्।

रा१प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका-४ निवासी ५९ वर्षका शालिकराम वलीको गएराति साढे ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

घाइते वलीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्ने क्रममा तुलसीपुरको टरिगाउँ एयरपोर्ट नजिकै मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Sep 25, 2022| 13:41 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।