सोमबार, असार ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपालले जित्यो यू १५ महिला साफ च्याम्पियनसिपको उपाधि

बंगलादेशमा भर्खरै सम्पन्न यू १५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। डबल राउन्ड रोबिन शैलीमा भएको प्रतियोगितामा शीर्षस्थानमा रहँदै नेपालले उपाधि जितेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन् : अध्यक्ष ओली

एमाले-जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै उनले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि प्रस्ट पारे।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

पीएम कप क्रिकेट: रोमाञ्चक सेमिफाइनलमा आर्मीले पुलिसलाई हरायो, फाइनलमा एपीएफसँग भिड्ने

त्रिवि क्रिकेट मैदानमा शुक्रबार दुई विभागीय आर्मी र पुलिसको क्रिकेट टिम पिएम कपको फाइनल पुग्न प्रतिस्पर्धा गरिरहेका थिए। आर्मीले टस जितेर फिल्ड रोजेपछि पुलिसले पहिले ब्याटिङको अवसर पाएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

अन्तिम खेलको पहिलो हाफमा लिएको अग्रतासँगै उपाधि नजिक नेपाल

बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

ट्रिटन कलेजमा नमुना मतदान

काठमाडौंको तीनकुनेस्थित ट्रिटन कलेजमा नमुना मतदान सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

मनीषा कोइरालाले भनिन् – बीपी बालाई कांग्रेसले बिर्से पनि लिङ्देनले सम्झिरहेका छन्

बीपी र राजा महेन्द्रले पूरा गर्न नसकेको सहकार्य राप्रपाको नेतृत्वमा राजसंस्था र हिन्दु राज्य फिर्ता गराएर पूरा गर्ने समय आएको मनीषाको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

कांग्रेस बीपी, गणेशमानलाई बिर्सिएर प्रचण्डपथमा लाग्यो : रवीन्द्र मिश्र

कांग्रेसले आफ्नो सिद्धान्त भुलेकै कारण देशलाई सही राजनीतिमा लैजान आफूजस्ता पेसा, व्यवसाय अँगालिरहेकाहरू राजनीतिमा हाम फाल्नुपरेको मिश्रको तर्क।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

खुकुरी रमको उत्पादकले पायो आइएसओ ९००१:२०१५ प्रमाणपत्र

प्रतिष्ठित ब्राण्ड खुकुरी रमको उत्पादक ‘दि नेपाल डिस्टिलरिज प्रालि’ ले ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

२ लाख १० हजार करदाता थपिए

प्यान नम्बर लिने करदाताको संख्या ५० लाखमाथि पुगेको मन्त्रालयको तथ्यांक।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

पोलियोविरुद्ध खोप लगाउने समय तालिका फेरबदल

यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा दिइँदै आएकामा पहिलो मात्रा १४ साता र दोस्रो मात्रा ९ महिनामा दिइने।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

कोरियामा एकैदिन ५४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

दक्षिण कोरियामा बिहीबार मध्य रातिसम्म कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ५४ हजार पाँच सय १९ जना थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख ९१ हजारजनाभन्दा बढी भएका स्वास्थ्य अधिकारीहरुले जानकारी...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

बाँके-१ मा नयाँ र पुरानाको प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मन्त्री गहतराजसँग नेकपा एमालेका उम्मेदवार युवानेता सूर्य ढकालले चुनावी...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

नेपथ्यको नयाँ गीत ‘भट्भटे’ सार्वजनिक ‍[भिडियोसहित]

छ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको यो ‘भटभटे’ गीत भने एघारौं एल्बमको पहिलो गीत बन्नपुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

जिल्लाको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिए पल शाहले

बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

महिना दिनमै रोजगारी खोजीमा विदेशिए ६३ हजार युवा

असोजमा सबैभन्दा धेरै २७ हजार ६२ नेपाली कामका लागि मलेसिया रोजगारीमा गएको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

राजीव गान्धी हत्यामा संलग्न सबैलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

२१ मे सन् १९९१ मा तमिलनाडुमा चुनावीसभाका क्रममा आत्मघाती हमलामा परी ३१ वर्षअघि राजीव गान्धीको हत्या गरिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

कपन खहरेको समस्या दुई वर्षभित्रै समाधान गर्ने गगनको प्रतिबद्धता

घरअगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्यसहित मत माग्न आएको गगन थापाको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

तिलौराकोटमा उत्खनन् सुरु

गौतम बुद्धको क्रिडास्थल तथा प्राचिन कपिलवस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन् सुरु गरिएको छ। यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्वविद्यालय र लुम्बिनी विकास...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९