मंगलबार, साउन १९, २०८३

शीर्ष नेतासहित आज पनि कार्यदलको बैठक बस्दै

सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्ने बताइएको छ।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

​काठमाडौं- सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्ने बताइएको छ।

आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ। यसअघि मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो। 

बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुईवटा मापदण्ड तय गरेको कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिस सुमनले बताए।

प्रकाशित: Sep 28, 2022| 06:44 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...