सोमबार, असार ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी पूरा

निर्वाचन आयोगबाट प्राप्त मतपत्र रूजु गर्ने कार्य पूरा भइसकेको, मतपेटिका, स्वस्तिक छाप, स्टाम फाइललगायत सामग्री भाग लगाई तयारी हालतमा राखी सबै प्रकारका व्यवस्थापकीय कार्य सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

युक्रेनलाई ४० करोड डलर उपलब्ध गराउँदै अमेरिका

रुसले युक्रेनी शहर खेरसनबाट आफ्ना सेनालाई फर्कने आदेश दिएको १ दिनपछि अमेरिकी सहायताको घोषणा भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

तनहुँका किसानले कोदो लगाउनै छाडे

गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

मेक्सिकोको मधुशालामा बन्दुकधारीद्वारा नौ जनाको हत्या

घटना ग्वानाजुआन्टो राज्यको अपासियो डेल अल्टोस्थित ‘बार’मा बुधवार राति भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

जुम्लामा स्याउ उत्पादन बढ्यो

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन्। हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको छ। तर स्याउले उचित मूल्य नपाएको किसानहरुको...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

जुम्लाको सिञ्जामा नमूना मतदान

जुम्लाको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमूना मतदान कार्यक्रम गरिएको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

राष्ट्रपति सी जी-२० र एपेक सम्मेलनमा सहभागी हुँदै

थाइल्याण्डमा हुने राष्ट्रपति सी एसिया प्रशान्त–आर्थिक सहयोग सम्मेलन (एपेक) बैठकमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

पाँच दिनदेखि जुम्लामा सञ्चार सेवा अवरुद्ध

जुम्लाको सञ्चार सेवालाई थप सुधारका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीमार्फत दुरसञ्चारको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

मकवानपुरको वाग्मती नदीमा एक लाख माछाका भुरा छाडियो

प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा माछाको अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ। हाल त्यहाँ माछाको कमी हुँदै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

चुनावी एजेण्डामै सीमित झुलाघाट मोटरेवल पु

यस नाकामा हाल करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल सञ्चालन भइरहेको छ। तत्कालीन समयमा महाकाली नदीमा इष्ट इन्डिया कम्पनीले निर्माण गरेको झोलुङगे पुल यतिबेला जीर्ण अवस्थामा पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

बर्दियामा भारतबाट आएको जंगली हात्तीको आतंक

भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन-२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर

काठमाडौं ७ मा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा अस्मितासिंह ‘मानुषी’ यमी भट्टराई छिन्। नेकपा एमालेका तर्फबाट श्याम घिमिरे छन्। काठमाडौंमा एमालेको सशक्त नेताका रूपमा अघि बढेका र अघिल्लो...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

रसिया विश्वकपको उपविजेता क्रोएसिया विजेता बन्ने लक्ष्यसहित मैदानमा

क्रोएसियाका ३७ वर्षीय भेट्रान कप्तान लुका मोड्रिचले सन् २०१८ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनल पु¥याउनुका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी अवार्ड र सन् २०१८ को खेलाडीलाई दिइने सर्वोच्च...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

महानगरले लगायो खुला रूपमा आगो बाल्ने र फोहोर जलाउने काममा प्रतिबन्ध

यस्ता कामले देशको राजधानी समेत रहेको शहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा प्रतिबन्ध लगाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

किरणलाई बाहिर राख्दै पाकिस्तानविरुद्ध नेपाली टिम घोषणा, रोहितले कप्तानी गर्ने

किरण व्यवसायिक क्लब फुटबलका लागि हाल भारतमा रहेका कारण उनलाई बाहिर राख्दै नेपाली टिम घोषणा भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

एकै सभामा विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलाको सम्बोधन

चन्द्रगढीमा लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन परिचालन समिति भद्रपुर वडा नम्बर ७, ८, ९ र १० द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा प्रतिनिधि सभातर्फ १ नम्बर क्षेत्रका उम्मेदवार शर्मा र ३ नम्बर...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- ३ मा पुराना राई र नयाँ चालिसेबीच प्रतिस्पर्धा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

गुल्मी- २ : पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै

गत स्थानीय तहको निर्वाचनबाट तीन स्थानीय तहमा नेपाली कांग्रेस र दुई स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) र एक स्थानीय तहमा नेकपा (एमाले)ले नेतृत्व गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९