शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शीर्ष नेतासहित आज पनि कार्यदलको बैठक बस्दै

सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्ने बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

सल्यानमा जिप दुर्घटना : आठ जनाको मृत्यु, एक गम्भीर

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। रा१ज ५६३ नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

कस्तो रहला आजको मौसम?

देशको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडा दसैंको तेस्रो दिन आज भगवती चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै छ। चन्द्रघण्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

दक्षिण कोरियामा ३९ हजारभन्दा बढी संक्रमित

सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५ जना सङ्क्रमित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार सङ्क्रमित

विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

पाकिस्तानमा मनसुनी वर्षा र बाढीको कारण १६ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ हजार ३८ पुगेको छ। यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण...
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

इन्डोनेसियामा पहिरो जाँदा ६ जनाको मृत्यु, तीन बेपत्ता

इन्डोनेसियामा पहिरोमा परी मङ्गलबार कम्तीमा छ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

आईएमएफको ऋणको बाबजुद पाकिस्तानी रुपैयाँको गिरावट

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ऋण प्रवाहको बावजुद पाकिस्तानको मुद्रामा लगातार गिरावट आइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

अरिंगालले टोकेर बागलुङमा एकको मृत्यु

जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिंगालले टोक्दा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

सुदूरपश्‍चिममा घुम्ती टोलीमार्फत कोरोना विरुद्धको खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको खोप लगाउन खटिएको घुम्ती टोलीका स्वास्थ्यकर्मीहरू धनगढीको हसनपुर चोकमा मंगलबार बाटोमा हिँडिरहेका यात्रुलाई खोप लगाउनमा भ्याइनभ्याइमा थियो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

हिमपहिरामा परेर मृत्यु भएका राईको शव काठमाडौं ल्याइयो, १२ जनाको सकुशल उद्धार

उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा आज काठमाडौं ल्याइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

राष्ट्रसंघमा परराष्ट्र सचिवले भने- नेपाल सदैव विश्वशान्ति, स्थिरता र समृद्धिको पक्षमा छ

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा सम्पन्‍न कोप बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाललगायत विकसित देशहरूले व्यहोर्नुपरेको वातावरणीय संकटको सामना गर्न र सन् २०४५ सम्म शून्य इमिसन प्राप्त गर्ने नेपालको प्रतिबद्धता...
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

१५ वर्षीया क्यान्सर बिरामीले अस्पतालमै गरिन् आत्महत्या

डिम्बाशयको क्यान्सर भएर असोज ६ गतेदेखि उपचाररत किशोरीले मंगलबार मध्यान्ह पौने एक बजेतिर अस्पतालको छतमा गई ढोकाको ह्यान्डिलमा पासो लगाइ आत्महत्या गरेको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

हेमराजको विद्रोहले धनकुटामा झस्किएको कांग्रेस र हौसिएको एमाले

माओवादीमा भएको विद्रोहले धनकुटाको राजनीतिक गणितमा बदलाव आउने विश्लेषण गरिँदै छ। एमाले सत्ता गठबन्धनसित लड्नुपर्ने अवस्था रहिरहेकामा धनकुटामा माओवादीको सामूहिक विद्रोहले गठबन्धनको भारी हलुका हुनेमा ढुक्क देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

सिलौटाले हिर्काएर महिलाको हत्या, पति पक्राउ

मादक पदार्थ सेवन गरेका रेबियाले सोमबार श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। यसपछि पुगेको प्रहरीले रेबियालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

नेपाल आउँदै अमेरिकी मन्त्री ट्रुडो

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारको तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी ट्रुडो २८ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्मको भ्रमणमा निस्किएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

चालक र काउन्टरको मिलेमतोमा ठगी, बोनट र प्यासेजमा बसाएर डिलक्स भाडा

यातायात व्यवस्था विभागको नियम अनुसार सवारी साधनको ब्लुबुकमा उल्लेख गरिएको भन्दा बढी सिटको टिकट बेच्न पाइँदैन। तर, चालक र सहचालकको मिलेमतोमा बोनटको टिकट कटाएर प्यासेजमा यात्रा गराइन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९