शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा उडाउन रोक

हवाईजहाज उडान तथा अवतरणको समय विमानस्थल वरपर चंगा उडाउँदा उडान सुरक्षामा असर पर्ने भन्दै प्राधिकरणले रोक लगाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

नेपाली सेना जुनसुकै समयमा विश्वका कुनै पनि देशमा तत्कालै परिचालित भएर आफ्नो सैनिक व्यावसायिक, अनुशासित र साहस प्रदर्शन गर्न सक्षम भएकाले छनोट सूचीमा प्राथमिकतामा पर्दै आएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

नेपालले श्रीलंकालाई हरायो, आज भुटानसँग खेल्दै

माल्दिभ्समा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

'द भ्वाईस' अमेरिकाका सबै जजलाई फर्काउन सफल नेपाली मूलकी प्रजिता

प्रजिताले लब्रिन्थको 'जेलस' गित गाउँदै १५ सेकेन्डमै निर्णायकलाई आफुतिर फर्काउन सफल भएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

गाउँघरमा बज्नै छाडे मंगल धुन

कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

पार्टी कार्यालयमा शेखर समूहले धर्ना दिने

नेपाली कांग्रेस संस्थापन इतर पक्षधरले आज पार्टी कार्यालय सानेपामा धर्ना दिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

बालुवाटारमा शीर्ष कार्यदलको बैठक जारी

सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक बालुवाटारमा जारी रहेको छ। बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बसिरहेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

लागूऔषधसहित झापाबाट तीन जना पक्राउ

लागूऔषधसहित झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। झापाको बिर्तामोड-५ पाथिभरा टोलबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

लुम्बिनीमा आचार संहिता लागू भएपछि निवर्तमान सांसदलाई सम्मान, एमालेले बहिष्कार गर्ने

स्थायी राजधानीमा रातारात सामान ओसारेर आलोचित लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता लागू भएपछि सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

खेलकुद मन्त्री अथकले दिए राष्ट्रिय फुटबल टिमलाई बधाई

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

पर्यटक भित्र्याउँदै मनाङ

विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो। हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

खाद्यले आजबाट खसीबोका बिक्री गर्दै, कसको मूल्य कति?

खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

सल्यान जीप दुर्घटना : मृतक मध्ये एकै गाउँका ७ जना, मृतक सबैको सनाखत

सल्यानमा जीप दुर्घटनामा परी ज्यान गुमाउने आठै जनाको सनाखत भएको छ। दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

अरिंगालले टोकेर बागलुङमा एक जनाको मृत्यु

बागलुङमा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

मर्चवार बदल्ने उम्मेदवारको खोजी

भनिन्छ, मर्चवारमा जसले पैसाको बिटो फाल्छ, उसैले चुनाव जित्छ।’ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसँगै मर्चवारमा यस्तै चुनावी चर्चा बढ्न थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

राष्ट्रपति भण्डारीले नवौं खेलकुदको उद्घाटन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

श्रीमतीको हत्या आरोपमा श्रीमान‍् पक्राउ

धनुषा प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा जिल्लाको गणेशमान चारनाथ नगरपालिका-६ मुसहरी टोल बस्ने रेविया सदा रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

हिमपहिरोमा ज्यान गुमाएका राईको शव काठमाडौं लगियो

उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा मंगलबार काठमाडौं लगिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९