मंगलबार, साउन १२, २०८३

बालुवाटारमा शीर्ष कार्यदलको बैठक जारी

सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक बालुवाटारमा जारी रहेको छ। बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बसिरहेको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक बालुवाटारमा जारी रहेको छ।  बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बसिरहेको हो।

पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँटबारे सहमति गराउन बनेको ११ सदस्यीय कार्यदलका सदस्य छलफलमा जुटेका हुन्।

आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी छ। यसअघि मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो। 

सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान मंगलबार नै निर्देशन दिएको थियो। 

प्रकाशित: Sep 28, 2022| 09:30 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।