मंगलबार, असार ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पर्साको छिपहरमाई पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता लागिरहेको समय पालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरेपछि आयोगले स्पष्टकरण सोधेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

देशका छुट्टाछुट्टै स्थानबाट चार जनाको शव फेला

देशका विभिन्न स्थानबाट चार जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

सुनको मूल्य बढ्यो, आजको बजार भाउ कति?

नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

ललितपुर र बारामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका-८ डुकुछापस्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

महोत्तरीमा एमाले-माओवादी कार्यकर्ताबीच झडप

माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच महोत्तरीमा झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

१० हजार नक्कली मतपत्रसहित पर्साबाट दुई जना पक्राउ

बिहीबार राति वीरगञ्ज प्रहरीले १० हजार नक्कली मतपत्रसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्रै सार्वजनिक

प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

बलात्कार आरोपमा काठमाडौंबाट एक जना पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

उम्मेदवारका प्रतिनिधिलाई मात्र मतदान केन्द्रमा बस्ने अनुमति

प्रत्येक दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भीडभाड हुने भएपछि यस पटक उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

अवैध लागूऔषधसहित पूर्वी नवलपरासीबाट भारतीय नागरिक पक्राउ

विनयी त्रिवेणी गाउँपालिका-७ व्यारेस पुलबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

कञ्चनपुर र सप्तरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

कञ्चनपुर र सप्तरीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ शुक्रराजटोल बस्ने ५५ वर्षीया कौशीला देवी बिष्टको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

सहकार्य र सहकारिताको आँखीझ्याल ‘अभ्यास’

सहकारी क्षेत्रको विद्यमान सञ्चालन, नियमन र नीतिगत व्यवस्थाको आधारमा सहकारी क्षेत्र साँच्चै उँभो लाग्ने अवस्था छ? सहकारी क्षेत्रका नियामक, सञ्चालक तथा जिम्मेवार को हुन्? उनीहरूको भूमिका के हो? सहकारी क्षेत्र...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

विश्वकप उपाधि हात पार्ने रणनीतिमा बेल्जियम

करिब तीन वर्ष फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम सन् २०२२ को नयाँ वरीयतामा दोस्रो स्थानमा झरेको छ। हालसम्म उपाधिविहीन रहेको बेल्जियमलाई उत्कृष्ट टिम कम्बिनेसन र अनुभवी खेलाडीका कारण दावेदार...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

मोरङमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

उच्च पहाडको शिरमा छ रिगताल। चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज। आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ शुल्क बढ्यो

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी साधन पार्किङको शुल्क बढाएको छ। प्राधिकरणले मंसिर १ गतेबाट लागू हुने गरी सवारीसाधन पार्किङ शुल्क बढाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ

आसन्न प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनलाई मध्यनजर गरी बाँके स्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री

उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ। जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९