मंगलबार, असार ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मोरङ-५ 'क'मा कांग्रेसका गनगाई निर्वाचित

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्तोषकुमार साहले ९ हजार ४ सय २ मतान्तरले पछि पार्दै गनगाई चुनिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

काठमाडौं-१० 'क'मा कांग्रेसका पुकार निर्वाचित

निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गर्दै महर्जन निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

डोटी : नेकपा एसका आलेले बनाए ३ हजारभन्दा बढी मतान्तर

नेकपा एमालेकी गौरी ओलीलाई पछि पार्दै आलेले लिड गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

पर्सा-४ 'क'मा कांग्रेसका शंकर निर्वाचित, एमालेका जयको पराजय

शंकरले १२ हजार १५४ मत ल्याउँदा जयप्रकाशले १० हजार ४ सय ३८ मत ल्याए। पराजित जय एमाले पर्साका अध्यक्ष हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

रसुवामा कांग्रेसका आचार्य विजयी, निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मत

आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

उदयपुर-२ मा एमालेका रायमाझी विजयी, एसका खतिवडा पराजित

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई पछि पार्दै रायमाझी विजयी भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

बाजुरा : बूढीनन्दा-५ मा मंसिर १० गते पुन: मतदान

आयोगले जिल्लाको उक्त केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको हो। मंसिर ४ को विवाद लामो समयसम्म मिलाउन नसकेपछि मुख्य निर्वाचन कार्यालयले स्थगित गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

नागरिकता विवादमा मुछिएका रवि लामिछानेले बुझाए स्पष्टीकरण

खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

ललितपुर-२ 'ख'मा कांग्रेसका चित्रकार निर्वाचित

उनका निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

सुदूरपश्चिममा कांग्रेस र एमालेको ५-५ स्थानमा अग्रता

बाजुराबाहेक प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसक्दा नेपाली कांग्रेसले अछाम-२, दार्चुला, डडेल्धुरा तथा कञ्चनपुर-२ र कञ्चनपुर-३ मा अग्रता लिएको छ। त्यसैगरी नेकपा एमालेले बझाङ, बैतडी, कञ्चनपुर-१, कैलाली-४ र ५...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

विनोद चौधरी ५ सय मतले पछाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याउँदा चौधरीले ६ हजार ८ सय ९० मतसहित पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

रुपन्देही-२ मा अघि बढे पौडेल

रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले अग्रता बनाएका छन्। १६ हजार ३४५ मत गणना हुँदा पाैडेलले ५ हजार ३११ मत ल्याउँदै अग्रता बनाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

पछि परे प्रदेश १ का दुई पूर्वमुख्यमन्त्री

०७४ मा भोजपुर र सुनसरीबाट प्रदेशसभामा निर्वाचित भएका राई र आचार्य यस पटक प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

प्रतिनिधि सभा समानुपातिक : एमाले र कांग्रेसले कटाए एक लाख मत, कुन दलको कति?

१ लाख २४ हजार ३५४ मत ल्याएर शीर्ष स्थान बनाउँदा कांग्रेसले १ लाख ५ हजार ६६६ मत ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

रसुवामा कांग्रेसका आचार्यको जित सुनिश्चित

करिब ४ हजार ३७८ मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङभन्दा आचार्यको मत ८ हजार ८४ बढी भएपछि उनको जित निश्चित भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

ओलीलाई झन्डै ८ हजार मतको अग्रता

नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९१२ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

३ दिनपछि सुरु भयाे बझाङमा मतगणना

मंगलबार दिउँसो ४ बजेदेखि थालिएको मतगणना प्रतिनिधिसभा सदस्यको ४ स्थानमा र प्रदेशसभा सदस्यको ४ गरी ८ स्थानबाट हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

अर्जेन्टिना साउदी अरेबियासँग पराजित

एक गोलले पछि परेको अवस्थाबाट अघि बढेर दुई गोल फर्काएँदै एसियाली मुलुक साउदी अरबियाले कतारमा जारी फिफा विश्वकपमा आइकोनिक सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९