सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटाँैडाका अनुसार विभिन्न राजनीतिकबाट र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दिएकामध्ये सात जना महिलाले मात्र उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति

कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

निर्वाचनका कारण पल शाहको पेसी स्थगित

नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ। तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

नेताको फोनकै भरमा नियमविपरीत राजुको उम्मेदवारी खारेज, विवादमा तानिए निर्वाचन अधिकृत

प्रतिनिधिसभा सदस्य ऐन २०७४ अनुसार फौजदारी अभियोगमा मुद्दा दर्ता गरी कसुर ठहर भएमा मात्रै स्वत: उम्मेदवारी खारेज हुने उल्लेख छ। तर, गुरुङको चेक अनादर मुद्दा उच्च अदालत पाटन ललितपुरमा विचाराधिन...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

नक्सालको होटलमा जलेर एक महिलाको शंकास्पद मृत्यु, दुई जना पक्राउ

काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु भएको छ। होटलको कोठामा जलेकी २३ वर्षीय एक महिलाको उपचारका क्रममा मङ्गलबार कीर्तिपुर अस्पतालमा निधन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

फेन्सिङ्‌मा दुई स्वर्ण जितेपछि बागमती पदक तालिकाको शीर्षस्थानमा

बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा तेश्रो दिन (आज) दुई स्वर्ण हात पारेको छ। योसहित ४ स्वर्ण जितेको बागमती पदक तालिकामा अग्रस्थानमा रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

नागरिकतामा धेरै राजनीति नगर्न गृहमन्त्रीलाई ओलीको चेतावनी

गैरआवासीय नेपाली संघको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

तपाईंको निर्वाचन क्षेत्रमा उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन्? (हेर्नुस् सूचीसहित)

आयोगले अनुसूची–१ अन्तर्गत ५ वटा निर्वाचन क्षेत्रमा खर्च सीमा २५ लाख रुपैयाँ तोकेको छ। भने अनुसूची २ अन्तर्गत १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, अनुसूची–३ का ६५ वटा निर्वाचन क्षेत्रमा...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

ब्याजदर बढाए पनि बढेन निक्षेप, एकैदिन ३० अर्बले घट्यो निक्षेप

नेपाल राष्ट्र बैंकका अनुसार दशैं सकिए लगत्तै अर्थात मंगलबार मात्र बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। सोही दिन बैंक तथा वित्तीय संस्थाको कर्जासमेत २ अर्बले घटेको...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

वैदेशिक रोजगार बिमालेखमा नयाँ नीतिको प्रभाव : व्यावसायमा डेढ सय प्रतिशतको वृद्धि

वैदेशिक रोजगार म्यादी जीवन बिमालेखबाट भदौ महिनामासम्म ५६ करोड २३ लाख रुपैयाँ बढी बिमाशुल्क संकलन भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८१ प्रतिशतभन्दा बढी हो। गत भदौ...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

मोरङबाट ११ जनाद्वारा उम्मेदवारी फिर्ता

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएका २२६ जना मध्ये ११ जनाले फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

रुपन्देही-५ : बागी फिर्तापछि माओवादीका पहाडी बने प्रदेश सभा उम्मेदवार

निर्वाचन अधिकृतको कार्यालयले पोखरेलको उम्मेदवारी फिर्ता भएसँगै गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विनोद पहाडी गठबन्धनका साझा उम्मेदवार भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णय सच्चाउन गठबन्धनको माग

रुपन्देही निर्वाचन क्षेत्र न. २ का उम्मेदवार राजु गुरुङका उम्मेदवारी खारेजीको विषयमा लिएर गठबन्धन दलले निर्णय र तालिका सच्चाउन माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

बागी फिर्ता नलिने उम्मेदवारसहित प्रस्तावक र समर्थक ५ वर्षका लागि निष्कासन : कांग्रेस

नेपाली कांग्रेसले बागी फिर्ता पार्टीका सदस्यहरुलाई सदस्य समेत नरहने गरी ५ बर्षका लागि निष्कासन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

फुटबलका जादूयी गोल–मेसिन हाल्यान्ड

जारी प्रिमियर लिगमा हाल्यान्डले ९ खेलमा १५ गोल गरेपछि शीर्ष गोलकर्ता बनेका छन्। योसँगै हाल्यान्डले प्रिमियर लिगमा सबैभन्दा छिटो १५ गोल गर्ने पहिलो खेलाडीको नाम दर्ज गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

घनश्याम भुसालले पाए त्रिभुज चिह्न

बुधबार उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

यी कलाकार, जो ठूला पार्टीका 'हेभिवेट' उम्मेदवारसँग चुनावी मैदानमा भिड्दै छन्

ठूला राजनीतिक दलका शीर्ष नेताहरूलाई ‘मनाएर’ आगामी चुनावमा टिकट फुत्काएका कलाकर्मीहरू कोही दलबाटै त कोही स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन्। तर चुनावमा उठेका राजनीतिक दलका बलिया उम्मेदवारका कारण कलाकारका...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

महानगरको टुकुचा खोतल्ने अभियानलाई अदालतको निरन्तर रोक

उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई १ कात्तिकसम्म निरन्तरता दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

ठूला दलका महामन्त्री/महासचिवको क्षेत्रमा यस्तो छ चुनावी रस्साकस्सी

प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र एमालेका अध्यक्षपछिको कार्यकारी हैसियतमा शक्तिशाली मानिने महासचिव/महामन्त्रीहरूको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९