संघीय सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीलाई हटाएपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका छन्।
धनुषा-२ मा तालमेलका कुनै दृश्य देखिएका छैनन्। चारवटा पार्टीले आ-आफ्ना उम्मेदवार मैदानमा उतारेपछि कसले बाजी मार्ला भन्ने अड्कलबाजी सुरु भएको छ। उम्मेदवारहरुले आफूहरुबीच मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन्।
नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ।
आयोगले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा गरेको खर्च तथा आचारसंहिता पालनाका सम्बन्धमा निगरानी गरी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृहमार्फत प्रहरी तथा अनुसन्धान विभागलाई लेखिपठाउने निर्णय गरेको...
कैलाली–४ मा एमाले उम्मेदवार लेखराज भट्टसँग प्रतिस्पर्धामा उत्रिन डोटीबाट कैलाली झरेका बलायरलाई टिकट नपाएर मौन बसेका कांग्रेस नेता सुनील भण्डारीको असहयोग हुन सक्छ। भेगीय उम्मेदवारलाई बाइपास गरिएपछि नागरिक उन्मुक्ति पार्टी...