सोमबार, साउन ११, २०८३

प्रसूति गृहको भवनबाट एक पुरुषले हामफाले

काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको भवनबाट एक पुरुषले हाम फालेका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको भवनबाट एक पुरुषले हाम फालेका छन्। कपन बस्दै आएका ३९ वर्षका स्वयम तामाङले अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन्।

सुत्केरी गराउन पत्नीलाई लिएर उनी अस्पताल गएकोमा छोरी जन्मेपछि राति अस्पतालको भवनबाट हाम फालेको प्रहरीले जनाएको छ। तामाङलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

अस्पतालबाट हामफाल्दा उनको खुट्टामा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

प्रकाशित: Oct 14, 2022| 12:31 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।