बुधबार, असार १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जापानलाई पराजित गरेर ३ अंक जोड्यो कोस्टारिकाले

जारी फिफा विश्वकपअन्तर्गत समूह ‘ई’ को खेलमा कोस्टारिकाले जापानलाई १–० ले पराजित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

दोलखाका १० केन्द्रमा पुनः मतदान हुने

निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

१० लाख नाघ्यो स्वतन्त्र पार्टीको समानुपातिक मत, प्रत्यक्षतर्फ कसको अवस्था कस्तो?

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ८८ लाख ९५ हजार मत गणना भएको छ र मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

एम्बाप्पे बन्दैछन् गोल्डेन बुटका प्रबल दावेदार

अघिल्लो पटक इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट जित्दा ६ गोल गरेका थिए। २०१४ मा कोलम्बियाली हामेश रोड्रिग्वेजले गोल्डन बुट जित्दा पनि छ गोल नै गरेका थिए। सन् २०१० मा त...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

जापान र कोस्टारिका पहिलो हाफमा गोलबिहीन

यसअघि भएका चार पटक आमनेसामने भएका खेलमा जापानले तीन खेलमा जित र एक खेल बराबरी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

पुनः मतगणनाको माग गर्दै सञ्चारमन्त्री कार्कीको निवेदन, गणना अवरुद्ध

हिजो शनिबारदेखि अवरुद्ध भएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अझै सुरु हुन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

समानुपातिकको ८० प्रतिशत मत गनियो, कुन दलको कति?

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म १४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

जापानसँग हारेको जर्मनीले जित्ला स्पेनलाई?

स्पेन र जर्मनी सन् २०१० र २०१४ का विश्व विजेता हुन्। उता जापान एसियाको पावर हाउस हो। कोष्टारिका पनि पछिल्लो समय राम्रो लयमा छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

ब्याजदर घट्ने समाचारले बढायो नेप्से, दुई अर्बभन्दा बढी कारोबार

नेपाल राष्ट्र बैंकले ब्याजदर कम गर्नेगरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने समाचार बाहिरिएपछि सेयर बजार परिसूचक आइतबार ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा आइपुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत निर्वाचित

इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

बाँकेमा गठबन्धनलाई धक्का: बहालवाला र पूर्वमन्त्री पराजित

देशभरिजस्तै बाँकेमा पनि मिश्रित परिणाम आए पनि एमाले निराश हुनु परेन। प्रतिनिधिसभा र प्रदेशसभा गरी नौवटा सिट रहेको बाँकेमा प्रतिनिधिसभाका तीन सिटमध्ये गठबन्धनले एउटा निर्वाचन क्षेत्र मात्रै जोगाउन सफल भयो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

नकआउट चरणमा पुग्ने जापानको आत्मविश्वास

जापानले दोस्रो खेमा कोस्टारिकासँग खेल्दैछ। कोस्टारिका त्यहि टिम हो, जसले स्पेनसँग एक खेलअघि सात गोलको सामना गरेको थियो। यो प्रतियागिताको सबैभन्दा फराकिलो हार बेहोरेको कोस्टारिकालाई हराउने योजना आज जापानको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

मंगलबारसम्ममा ७४ जिल्लाको परिणाम आइसक्ने

बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

उड्न लागेको जहाजको इन्जिन स्टार्ट नभएपछि...

प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएपछि नेपाल वायुसेवा निगमको काठमाडौं–मुम्बई उडान रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सुदूरपश्चिममा कांग्रेस पहिलो

विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

भटमास खेतीबाट राम्रो आम्दानी गर्दै कञ्चनपुरका किसान

गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिब डेढ लाख आम्दानी गरेका थिए। यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले तीन लाख ५० हजार आम्दानी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज, आयातमा लगाइएको नगद मार्जिन हट्ने

राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आइतबार साँझ बोलाइएको छ। बोर्डले कुनै फेरबदल नगरेको खण्डमा आइतबार साँझ नै मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक हुनेछ। मौद्रिक नीतिको समीक्षामा केही नीतिगत कुराहरु परिवर्तन...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सुनसरी-१ मा अशोक राईले थप फराकिलो पारे अग्रता

सुनसरी १ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशोककुमार राईले अग्रता बढाउँदै लगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९