नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२...
कार्तिक कृष्ण औंसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
'प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ। संविधानले प्रेस स्वतन्त्रतालाई कुनै बन्देज गरेको छैन, वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गर्ने छैन,' उनले भने।
दलको नेताका लागि प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले पनि सुनकलाई समर्थन गर्दै उम्मेदवारी नै नदिएपछि सुनकलाई सहज भएको हो। पूर्वअर्थमन्त्रीसमेत रहेका ४२ वर्षीय सुनक भारतीय मूलका बेलायती हुन्।
नेपालभन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन लागेजस्तो लाग्छ। माटोको परिमाणले खेत ठूलो म गन्दिनँ, त्यसको गुण, अवस्था, उब्जनी र भावुक...
आइएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिए पनि त्यसलाई घटाएर ५ प्रतिशतमा सीमित गरिएको हो।
कांग्रेसले बलियो क्षेत्र रहेको यो क्षेत्रमा चुनौती भनेको वैशाखको स्थानीय निर्वाचनको मुखमा नेपाली काँग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेका प्रा.डा. मोहनीलाल भुसाल, माओवादी केन्द्र परित्याग गरी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र...