बिहीबार, असार ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

किसानको धान खरिद गर्दै खाद्य व्यापार केन्द्र

केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

जबराको महाभियोग निस्कृय भएपछि बारको आकस्मिक बैठक, रोक्नेबारे छलफल हुँदै

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्कृय भएपछि नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

नेपालले आज नामिबियाविरुद्ध खेल्दै, जितको दबाबमा नेपाली टिम

यो तालिका एकदिवसीय मान्यता बचाउनका लागि पनि महत्वपूर्ण छ। तालिकामा शीर्ष पाँच टिमले एकदिवसीय मान्यता बचाउँछन्। तर नेपाल छैटौं स्थानमा छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्दै हेटौंडा अस्पताल

भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने सम्झौता भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

महाभियोग छिनोफानो नहुँदै सेवानिवृत्त हुने भए निलम्बित प्रधानन्यायाधीश जबरा

२८ मंसिर २०१४ मा जन्मिएका जबराले अबको एक सातापछि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

देशका विभिन्न स्थानमा तीन जना मृत फेला

देशका छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

पेपे बने नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी

कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि–क्वार्टर फाइनल खेलमा स्विट्जरल्यान्डविरुद्ध गोल गरेका ३९ वर्षीय पोर्चुगिच डिफेन्डर पेपे विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

वाणिज्य बैंकहरूमा गत साता मात्रै थपियो साढे ११ अर्ब निक्षेप

नेपाल बैंकर्स संघको मंसिरको तथ्यांकअनुसार गत १६ मंसिरसम्म वाणिज्य बैंकहरूको निक्षेप १० अर्बले बढेर ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

प्रावि तहको नतिजा प्रकाशनमा ढिलाइ हुने

मावि तहमा नाम निकाल्न सफल भएका शिक्षक निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकाले निमाविमा सिफारिस भइसकेपछि मात्रै प्रावि तहको नतिजा प्रकाशन गरिने आयोगले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

विश्वकपको नकआउट चरण खेल्ने गाभी पेलेपछिका सबैभन्दा कान्छा खेलाडी

स्पेन र मोरक्कोबीचको खेलको सुरुआती टिममा रहेर खेलेका स्पेनिस मिडफिल्डर गाभीले ब्राजिलियन पेलेपछि नकआउट चरण खेल्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड आफ्नो नाममा दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

चलचित्र निर्माता संघको कार्यसमितिमा थपिए गिरी र बानियाँ

चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताको छाता संस्था हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

भूमि आयोगमा थप चार हजार बढी निवेदन

जग्गाको स्वामित्व, दर्ता स्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उक्त संख्यामा कार्यालयमा निवेदन परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

८ निर्माण व्यवसायीसँग पुनः सातदिने स्पष्टीकरण माग

सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेका ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

बैतडीको दुदिलाखानमा जिप दुर्घटना : चारजना घाइते, दुईको अवस्था गम्भीर

जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-६ दुदिलाखानमा जि दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

जुम्लाको तापक्रम माइनस ४.३ डिग्री सेल्सियस

काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेसँगै चिसो बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

बढ्दो जनसङ्ख्यालाई स्वच्छ पानीको चुनौती

बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्याउने काम चुनौतीपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९