बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसको घोषणापत्र : एमाले सत्ता चलाउन असफल

तत्कालीन नेकपा विघटन हुनुमा पनि ओली जिम्मेवार रहेको कांग्रेसको दाबी।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

पर्सा–१ : दुवै गठबन्धनलाई चुनौती बन्न सक्छन् द्विवेदी

एमालेसँगको सहकार्यमा चुनावी मैदानमा उत्रिएका यादव र सत्ता गठबन्धनको सहयोगमा संसद् छिर्ने दाउमा रहेका कर्णलाई माछा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार द्विवेदीले कडा टक्कर दिने अड्कलबाजी हुन थालेको...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

निर्वाचन सामग्री ढुवानी धमाधम

हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटाबाहेकका जिल्लामा ढुवानी भइसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कांग्रेसले किन नष्ट गर्‍यो ५० हजार प्रति घोषणापत्र?

सार्वजनिक नहुँदै छापिएको ५० हजार प्रति घोषणापत्रमा त्रुटि फेला परेपछि नष्ट गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कांग्रेसको घोषणापत्र : साढे २ लाख रोजगारी सिर्जना गरिने [पूर्णपाठ]

५२ पृष्ठ समेटिएको कांग्रेसको घोषणापत्रमा विभिन्न खण्ड समावेश गरेर समसामयिक राजनीति, निरन्तरतामा नवीनता, समुन्नत नेपालका एजेन्डा, संघीयता, आर्थिक व्यवस्थापनलगायत विषय समेटिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कालीकोटमा बम विस्फोट : एक बालिकाको मृत्यु, चार बालबालिका घाइते

कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कांग्रेसको घोषणापत्र : संसद्लाई पूर्ण कार्यकाल चल्न दिने संकल्प

‘संविधानको रक्षा, स्थायित्व, समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारासहित कांग्रेसले घोषणापत्र जारी गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

इलाममा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु

इलाममा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

बाँकेमा एक सय आठ मतदानस्थल अतिसंवेदनशील

बाँकेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तय भएका मतदान स्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

सुनसरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा हिजो बेलुकी दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु

कालीकोटमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

मछली नदीमा डुबेर कैलालीमा एक किशोरको मृत्यु

कैलालीमा एक जना किशोरको नदीमा डुबेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

बर्दियाका किसानलाई धान भित्र्याउने चटारो

बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्‍याएको धान भित्र्याउन राजापुर नगरपालिका-२ का ५८ वर्षीय सन्तोष थारूलाई एकछिन फुर्सद छैन। तिहार सकिएलगत्तै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

भंगहा नगरपालिकामा जारी कर्फ्यु हट्यो

जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका-८ पररियाटोलमा लगाएको कर्फ्यु हटाइएको छ। उक्त क्षेत्रको अवस्था सामान्य भएपछि गएराति १० बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

साइकल लेन बनाउन बजेटको अभाव हुन दिँदैनौं : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले साइक्लिङले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुगेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

माडीमा खुकुरी प्रहार गरी एक युवकको हत्या

माडी नगरपालिका-४ घोसरीमा सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कारबाहीमा परेका चालकबाट १८ लाख राजस्व संकलन

बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लंघन गर्ने चालकलाई गरेको कारबाहीबाट १८ लाख ९७ हजार राजस्व संकलन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

युनाइटेडमा टेन ह्यागको विश्वास जित्न नसकेका रोनाल्डो

३७ वर्षे फुटबल स्टार रोनाल्डो अझैँ पनि ठूला प्रतियोगिता खेल्न, गोल गर्न र उपाधि जित्न भोका छन्। तर, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई सुरुवाती टिममा पारिरहेका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

मकवानपुरगढीमा गठबन्धनको संयुक्त प्रचार-प्रसार कार्यालय उद्घाटन

मकवानपुरको मकवानपुरगढीको विभिन्न तीन वटा वडामा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९