बुधबार, भदौ २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पुलिस प्रधानमन्त्री कपको सेमिफाइनलमा, पहिलो खेलमै मधेश विजयी

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै पुलिस सेमिफाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

सागर ढकाल भन्छन् – कांग्रेस बलियो बनाउन मैले चुनाव जित्नुपर्छ

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘काउन्टर’ दिन डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कांग्रेसलाई बलियो बनाउन आफूले जित्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

ईश्वर पोखरेलले ल्याए २८ बुँदे प्रतिबद्धतापत्र

भौतिक संरचना निर्माण गर्दा भिन्न रूपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचनाहरू निर्माण गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

आयोगले गर्‍यो कल सेन्टरमा आएका २ हजार बढी जिज्ञासा सम्बोधन

आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

दलका घोषणापत्रमा शिक्षाः असफलताकै जगमा महत्वाकांक्षी घोषणा, विगतका कमजोरीबारे मौन

पछिल्ला वर्षहरुमा देशकै जेठो त्रिभुवन विश्वविद्यालयमा पटकपटक तालाबन्दी र आन्दोलन भए। गएको दसैं अघिसम्म त्रिविमा प्रायजसोः पठनपाठनका काम ठप्प रहे। यसरी ठप्प पार्नेमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका कार्यकर्ता अग्रपंक्तिमा...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

गृहजिल्लाबाट देउवाले सुरु गरे चुनावी सभा [६ तस्बिर]

बिहीबार डडेल्धुरा पुगेका उनले सदरमुकाम अमरगढी बजारमा आयोजित सभालाई सम्बोधन गर्ने तयारी छन्। उनीले मञ्चमा पुगेर आसन ग्रहण गरिसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

ओली भेट्न बालकोट पुगे अमेरिकी राजदूत

बुधबार ओली निवास बालकोट पुगेर नवनियुक्त थम्पसनले ओलीसँग भेटवार्ता गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

भक्तपुरमा मतदाता शिक्षा चलाउन ४८ स्वयंसेविका परिचालन

आफूले रोजेका उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी मतदान गर्ने प्रक्रिया सिकाउन जिल्लाका चार वटै पालिकाका वडामा सुरु भयो मतदाता शिक्षा।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

सन्दीपको पक्षमा बहस गर्दै रमन श्रेष्ठदेखि शम्भु थापासम्मका वकिल

सन्दीपको पक्षमा बहस गर्ने काननु व्यवसायीको संख्या ७ पुग्यो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

प्रतिस्पर्धी प्रधानमन्त्रीलाई स्वागत गर्न फूलमाला लिएर पुगे सागर ढकाल

देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल उनकै स्वागतमा फूलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

रिक्त पदको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

मन्त्रालयले मातहतका २६ वटा निकायलाई पत्र पठाउँदै रिक्त रहेका पदको विवरण उपलब्ध गराउन भनेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

केन्द्रमा १५ मन्त्रालय बनाउन संसदीय समितिको सुझाव, कामविहीन विभाग खारेजीको प्रस्ताव

समितिले संघीय सरकारअन्तर्गतका विभागहरूको संख्या आधाभन्दा बढी कामविहीन भएकाले खारेज गर्न समेत सुझाव दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

नारायणगढ–मुग्लिन सडक खण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

सडक खण्डमा निर्माणाधीन १५ मध्ये ९ वटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

निर्वाचन आयोगले थाल्यो उम्मेदवारको खर्च अनुगमन

आयोगले उम्मेदवारलाई निर्वाचन क्षेत्रको मतदाता संख्या र भूगोलका आधारमा प्रतिनिधिसभाको प्रत्यक्षका लागि २५ देखि ३३ लाखसम्म र प्रदेशसभाको प्रत्यक्षतर्फ १५ देखि २३ लाखसम्म खर्चिन पाउने सीमा तोकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

होटल एलफ्ट र महालक्ष्मी विकास बैंकसँग शुभश्री कलेजको सहकार्य

शुभश्री कलेज अफ म्यानेजमेन्टले होटल एलफ्ट र महालक्ष्मी विकास बैंकसँग सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

देउवा गृहजिल्ला पुग्दानपुग्दै डडेल्धुरा कांग्रेसका दुई पूर्वसभापतिको समर्थन मल्ललाई

कांग्रेस सभापतिका तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो चुनाव प्रचारका लागि आज डडेल्धुरा पुग्दैछन्। देउवा सत्तारुढ गठबन्धनका तर्फबाट डडेधुरामा प्रतिनिधिसभा सदस्य साझा उम्मेदवार छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

यू–१५ महिला साफमा आज नेपाल र भुटानको खेल

बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा आज नेपाली यू १५ टिमले भुटानको सामना गर्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

किशोरी नाबालिग नभएको पुष्टि गर्न किन बल गरिरहेका छन् सन्दीपका वकिल?

सुरुदेखि आरोप सत्य नभएको दाबी गरिरहेका सन्दीपले अदालतमा दुई दलिल प्रस्तुत गरेका छन्। एक– त्यो रात सँगै बसे पनि शारीरिक सम्बन्ध नै नभएको र दोस्रो– किशोरी नाबालिग नभएको।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबैलाई अधिकार दिएको छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

उदयपुरबाट लागूऔषधसहित तीनजना पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार विभिन्न तीन स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९