सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रचण्डकै कारण संसद् विघटन : एमाले अध्यक्ष ओली

शेरबहादुर देउवा नेतृत्वको सरकारले अदालत पुगेर सरकार खोस्ने, बनाउने काम गरेकाले संविधान उल्लंघन आफूले गरेको नभई सत्ता गठबन्धनले गरेको ओली आरोप।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

धनगढीस्थित निजी निवासमा असन्तुष्ट नेतालाई भेट्दै देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धनगढीमा असन्तुष्ट नेताकार्यकर्ताहरूसँग भेटघाट गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

आन्दोलन चर्काउने मनस्थितिमा उद्योगी-व्यवसायी, सडक छाडेर संवादमा आउन राष्ट्र बैंकको आग्रह

ब्याजदर एकल अंकमा ल्याउनुपर्ने र चालू पुँजी कर्जा लागू नगर्ने मागसहितका आन्दोलन थप चर्काउने मुडमा उद्योग, व्यवसायी रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

टीकापुरमा बसबाट खसेर एक जनाको मृत्यु

कैलालीको टीकापुरमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

जनतासँगै रहेर काम गर्ने वाचासहित चुनावी मैदानमा मोरङ–३ का स्वतन्त्र उम्मेदवार शर्मा

घरदैलो कार्यक्रममा व्यस्त रहेका शर्माले आफ्ना ९ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

ई–स्पोर्ट्समा नेपालले जित्यो ५९ लाख पुरस्कार

१६ उत्कृष्ट टिमको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालबाट डिआरएस र स्काइलाइट्जलगायत हाइभोल्टेज, इलेमेन्ट्रिक्स, ट्रेन्ड टु किल र भेनम लिजेन्डले प्रतिस्पर्धा गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

विश्वकप फुटबलको अवसरमा भायाटीभीको अफर

आउँदै गरेको फिफा विश्वकप–२०२२ लाई मध्यनजर गर्दै भायाटीभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

मिसेलिन टायरको नयाँ सोरुम वीरगञ्जमा

मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. ले वीरगञ्जको बाईपास रोडमा नयाँ शो रुम स्थापना गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

ग्लोबल आइएमई बैंकले ५ अर्बको डिबेन्चर निष्काशन गर्ने

ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिंकको सहयोग

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

यूईएफए च्याम्पियन्स लिगमा अन्तिम १६ को ड्र आज

यूईएफए च्याम्पियन्स लिगमा आज सोमबार अपराह्न अन्तिम १६ को ड्र सार्वजनिक हुँदैछ। प्रतियोगितामा अन्तिम १६ को समीकरण पूरा भएपछि आज ड्र गराउन लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा

सबस्टेसनका उपकरणहरु जडान धमाधम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

तीन डाक्टरले एउटै मञ्चबाट भने– डाक्टर शेखरलाई पराजित गरे पछुताउनुपर्छ

टिकट नपाएर पनि सक्रिय भएका तीनैजना डाक्टर घोषणापत्र र कांग्रेस नेतृत्वको सरकारको औचित्यबारे प्रस्ट पार्दै देश दौडाहामा छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

धानबालीका भकारी भरिए, समर्थन मूल्य तोक्ने कहिले?

सरकारले वाणिज्य मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेको धानको समर्थन मूल्य अहिलेसम्म नतोकेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

आफ्नै बसबाट खसेर मालिकको मृत्यु

कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा बसले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१ का ४० वर्षीय विष्णु देवकोटा रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

जेलका कार्यकर्ता छुटाउन पनि गठबन्धन गर्नुपरेको छ: ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

निर्वाचन बिथोल्ने समूहलाई निगरानीमा राखेर सुरक्षा व्यवस्था सुदृढ बनाइँदै

गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन एकीकृत सुरक्षा योजना तयार गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरिसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

गण्डकी सरकारले फिर्ता लियो करका दर घटाउने निर्णय

गण्डकी प्रदेश सरकारले करका दर घटाउने आफ्नो निर्णय फिर्ता लिएको छ। निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेपछि सरकार पछि हटेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

रूपन्देहीको देवदहमा दम्पती मृत फेला

रुपन्देहीको देवदहमा एक दम्पती मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

बाँकेको विकासका लागि निरन्तर पहल गरिरहन्छु : मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बाँकेको विकासका लागि आफूले नियमित रुपमा कदम उठाइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९