बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

गाईघाटबाट सामान लिएर रौतामाई गाउँपालिका–५ रसुवा जाँदै गरेको स१त ४९४६ नम्बरको ट्रयाक्टर त्रियुगा नगरपालिका–१५ छाम्लिङ्गमा अनियन्त्रित भई दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग

जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी) अन्तर्गत एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ। प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक : राष्ट्रपति

नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको १९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक रहेको बताइन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

जमुना र सरला जितकुण्डो मार्सलआर्टको फाइनलमा

महिला ५० केजीमुनि सेमिफाइनलमा जमुनाले सिन्धुपाल्चोककी सुस्मिता दनुवार तथा सरलाले काठमाडौंकी सन्ध्या राईलाई पराजित गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

भुवनले आज ४-अन्डर ६४ को स्कोरसहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजामा उपाधि जित्न सफल भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जनाको मृत्यु

विरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

म्याग्दीमा उत्पादित टिमुर बेनी, जोमसोम, पोखरा र काठमाडौंसहित विदेशमा निर्यात हुन थाल्यो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

कुसुम खोलामा बनाइएका अवैध घरटहरा भत्काइए

निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले ती संरचना भत्काएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

प्राविधिक शिक्षा अध्ययन गर्नेलाई म्याग्दे पालिकाको छात्रवृत्ति

भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

राजनीतिक दलबाटै महिलामाथि राजनीतिक हिंसा : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक दलले राजनीतिक हिंसा गरेको थपलियाको आरोप।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

प्रतियोगिताको महिलातर्फ नविता नेपालबाट एसियन च्याम्पियनसिपमा छनोट हुने एक्लो खेलाडी बनेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

पूरा भएन एक दिन भए पनि सर्वोच्च फर्किने 'जबरा' सपना

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

शुक्रबारको बहसमा कसले के भने?

संसद्मा विचाराधीन विषयमा निर्णय सुनाउने अधिकार संसद्का महासचिवलाई नभएकाले निर्णय बदर गर्न कानुन व्यवसायीको माग।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

साइमेक्स इंक–नबिल बैंक सहकार्य

सम्झौताअनुसार बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

भेटायो एप प्रयोग गर्दा १०० रुपैयाँ आम्दानी

यो एपमा साथीभाइ, परिवार र शुभचिन्तक जति धेरै सिफारिस गरिन्छ, त्यति धेरै पैसा आफ्नो अर्को खरिदमा बचत गर्न सकिनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

सिनेमा घरमा विश्वकपका खेल प्रदर्शनमा रोक

बोर्डले सबै सिनेमा घरलाई पत्राचार गर्दै चलचित्र मात्र प्रदर्शन गर्न निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

संसद् सचिवालयको पत्रविरुद्धको रिटको सुनुवाइ सकियो, केही बेरमा आउँदै आदेश

बहसका क्रममा अधिवक्ताहरूले संसद् सचिवालयका महासचिव गौतमले दिएको पत्र कार्यान्वयन रोक्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

कोकाकोलाद्वारा कतारमा रहेका नेपाली कामदारलाई विश्वकप हेर्ने अवसर

आफ्नो परिवारको सुख र खुसीका लागि अवसर खोजीमा विदेशिएका नेपालीको निःस्वार्थपन र अथक प्रयासको सम्मानस्वरुप उक्त पहल लिएको कम्पनीको धारणा छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

समानुपातिक सांसद छनोट गर्न जसपाले बोलायो बैठक

बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

नक्सालमा इभी नेपाल मोटर्सको नयाँ सोरुम

टू ह्वीलर्स बिक्री गर्दै आएको इभी नेपाल मोटर्सले ग्राहकको मागअनुसार फोर ह्वीलर्सबाट सेवा–सुविधा दिने उद्देश्यले नयाँ सोरुम सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९