बिहीबार, जेठ २८, २०८३

भेटायो एप प्रयोग गर्दा १०० रुपैयाँ आम्दानी

यो एपमा साथीभाइ, परिवार र शुभचिन्तक जति धेरै सिफारिस गरिन्छ, त्यति धेरै पैसा आफ्नो अर्को खरिदमा बचत गर्न सकिनेछ।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९
National life
Shivam cement

काठमाडौं– सेवाप्रदायक भेटायो एपले रिफर एन्ड विन अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत ग्राहकले भेटायो एप प्रयोग गरी प्रत्येक रेफरलमा १०० कमाउने मौका पाउनेछन्।

यो एपमा साथीभाइ, परिवार र शुभचिन्तक जति धेरै सिफारिस गरिन्छ, त्यति धेरै पैसा आफ्नो अर्को खरिदमा बचत गर्न सकिने कम्पनीले बताएको छ।

सिफारिस गरिएको साथीले पनि १०० रुपैयाँ जित्ने मौका पाउने सक्नेछन्। भेटायो एप डाउनलोड गरी दर्ता गरेपछि आवश्यक जानकारी भर्नुपर्नेछ।

प्रकाशित: Dec 09, 2022| 16:20 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्