बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् सचिवालयको पत्रविरुद्धको रिटको सुनुवाइ सकियो, केही बेरमा आउँदै आदेश

संसद् सचिवालयको पत्रविरुद्धको रिटको सुनुवाइ सकियो, केही बेरमा आउँदै आदेश

बहसका क्रममा अधिवक्ताहरूले संसद् सचिवालयका महासचिव गौतमले दिएको पत्र कार्यान्वयन रोक्न माग गरेका छन्।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९
National life
Shivam cement

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्कृय भएको भन्दै संसद् सचिवालयले पठाएको पत्रविरुद्ध नेपाल बार एसोसिएसनले दिएको रिटमाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले आजै आदेश दिने तयारी गरेको छ।

बहसका क्रममा अधिवक्ताहरूले संसद् सचिवालयका महासचिव भरतराज गौतमले दिएको पत्र कार्यान्वयन रोक्न माग गरेका छन्। वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, शम्भु थापा, टीकाराम भट्टराई, बद्रीप्रसाद कार्कीलगायतले संसद् सचिवालयका महासचिवलाई महाभियोग निस्कृय बनाउने अधिकार नभएको बताए। उनीहरूले तत्काल त्यो पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्।

प्रकाशित: Dec 09, 2022| 16:01 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।