बिहीबार, जेठ २८, २०८३

समानुपातिक सांसद छनोट गर्न जसपाले बोलायो बैठक

बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्नेछ।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९
National life
Shivam cement

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले समानुपाति सांसद छनोट गर्न शनिबारका लागि बैठक बोलाएको छ। शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको पार्टी प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताएका हुन्। 

बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्नेछ। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको नाम क्लस्टर मिलाएर शनिबारभित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा जुटेका छन्।

प्रकाशित: Dec 09, 2022| 15:36 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...