सोमबार, भदौ ९, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन सुझाव

मन्त्रालयले कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
वामदेव र रावल नेकपा एसमै आउने घनश्याम भुसालको ठोकुवा

नेकपा एसले मुलुकमा एकीकृत वाम नेतृत्व गर्ने र यसमा धेरै कम्युनिस्ट नेताहरू जोडिने भुसालको तर्क।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
माओवादी स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति चयनबारे छलफल हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बसेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
को हुन् नियुक्तिको पर्खाइमा रहेका प्रशिक्षक मोन्टी देशाई?

क्यानले भारतीय प्रशिक्षक मोन्टी देशाईलाई प्रशिक्षणको जिम्मा लगाएको छ भने क्यानको प्रशिक्षक छनोट समितिले प्रशिक्षक बनाउन ठीक पात्र भएको बताए पनि राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छैन। सोही कारण देशाईले...
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
तेह्रथुममा १४ वर्षीया बालिका र ललितपुरमा १८ वर्षीया किशोरी बलात्कृत

तेह्रथुम र ललितपुर जिल्लामा दुई जना किशोर बलात्कृत भएका छन्। तेह्रथुममा १४ वर्षीया किशोरी र ललितपुरमा १५ वर्षीया किशोरलाई जबरजस्ती करणी गरिएको प्रहरीको भनाई छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

पोखरा महानगरपालिका-१३ काहूँखोलामा आइतबार एक व्यापारिले आत्मदाह प्रयास गरे। घर वहालमा बसेका युवकले शरीरमा आगो लगाउन खोजेपछि घरबेटीले डेरावाल युवकलाई बचाउन खोजेकी थिइन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पाल्पामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जनाको भुतखोलामा डुबेर र एक जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
म अज्ञात सहिद आएको छु

म अज्ञात सहिद आएको छु

सुनको मस्तिष्कर हीराका हातहरूले लेखिएकोइतिहासको पुरानो किताबले सुनोस्!
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
सहिदको बलिदान गणतन्त्रको प्रतिफल : प्रधानमन्त्री प्रचण्ड

सहिद दिवस राजनीतिक दलका लागि राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन प्रेरणा स्रोत बनेको प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको भेट

धुम्बाराहीस्थित निवासमा अमेरिकी उपविदेशमन्त्री र देउवाबीच भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
रवि बाहिरिएपछि पहिलो मन्त्रिपरिषद्क बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक दिउँसो ४ बजे सिंहदरबारमा बोलाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
गहुँ आयातमा कोटा लगाइँदा बन्द भए ६० प्रतिशत मैदा मिल

गहुँ अभावकै कारण चाउचाउ, बेकरी, बिस्कुट, तन्दुरी, भोजनालय, रेस्टुराँलगायतका होटलमा मागअनुसार मैदा, आटा आउन छाड्यो।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
प्रधानमन्त्री प्रचण्डलाई भेटिन् अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले

नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
प्रधानमन्त्री प्रचण्ड र काठमाडौंका मेयरबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु

ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

सरकारी कार्यालय आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्।