बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पाल्पा बस दुर्घटना अपडेट : घाइते ३४ मध्ये तीन जनाको अवस्था गम्भीर

पाल्पा बस दुर्घटना अपडेट : घाइते ३४ मध्ये तीन जनाको अवस्था गम्भीर

पाल्पाको जोजरधारमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका २४ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- पाल्पाको जोजरधारमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका २४ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

बुटवलबाट बाग्लुङ हुँदै बुर्तिबाङतर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै दुर्घटना भएको हो।

 दुर्घटनामा एक महिलाको ज्यान गएको छ। घटनास्थलमा अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 23, 2023| 11:32 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्