बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मूलपानी र कीर्तिपुर मैदानको खेल वर्षाले प्रभावित

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

कुन देशको मुद्राको विनिमय दर कति?

आज वैशाख ११ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

वडाध्यक्षको निधनमा कीर्तिपुर नगरपालिकामा आज शोक बिदा

कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधनमा कीर्तिपुर नगरपालिकाले आज नगर क्षेत्रमा शोक बिदा दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

कांग्रेसका गोविन्द भट्टराई भन्दा स्वर्णिम ७ हजार बढी मतले अघि

तनहुँ १ मा भएको उपचुनाव अन्तर्गत मतगणना भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

चितवनमा सर्वपक्षीय बैठक बिहान ८ बजे बस्दै

उपनिर्वाचन भएको चितवन- २ को मतगणना सुरु हुनुअघि सोमबार बिहान ८ बजे सर्वपक्षीय बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

बारामा हावाहुरी

बारामा बिहानैदेखि हावाहुरी चलेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

काठमाडौंको मौसम आज कस्तो रहला?

काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

बारा २ सर्वदलीय बैठक बस्दै

बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणना आज बिहानदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

तनहुँ-१ मा स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै

तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बिहान ७ बजे सम्मको मतगणनाको नतिजा प्राप्त भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

कस्तो रहला देशभरको मौसम?

देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

आईपीएलमा कोलकातालाई पराजित गर्दै चेन्नई शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

बारा र चितवनमा आजदेखि मतगणना सुरु हुने, तनहुँमा वाग्लेको फराकिलो अग्रता

उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये बारा- २ र चितवन- २ मा आजमात्रै मतगणना सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि...

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

चितवन-२ मा ८ बजे सर्वदलीय बैठक बसेपछि गणना सुरु हुने

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

जिल्लामै सुविधासम्पन्न अस्पताल छन्, तर जानुपर्छ भारत

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

बारा-२ मा सर्वदलीय बैठक ६ बजे, त्यसपछि मतगणना

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०