बिहीबार, भदौ ४, २०८३

काठमाडौंको मौसम आज कस्तो रहला?

काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ।
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा बिहानै वर्षा भएको थियो। अहिले केही समय वर्षा रोकिने तर पुनः वर्षाको सम्भावना छ।

काठमााडौंमा साँझसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले भारतको मध्य प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणाली बनिरहेको छ। जसका कारण नेपालमा मौसममा बदली र वर्षा भइरहेको हो। हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ।
 

प्रकाशित: Apr 24, 2023| 07:48 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्