बिहीबार, भदौ ४, २०८३

कुन देशको मुद्राको विनिमय दर कति?

आज वैशाख ११ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- आज वैशाख ११ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज अमेरिकी एक डलरको खरिद दर १३१.०५ रुपैयाँ रहेको छ। बिक्री दर भने १३१.६५ रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४४.०१ रुपैयाँ रहेको छ। बिक्री दर भने १४४.६७ रुपैयाँ रहेको छ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहँदा बिक्री दर ३५.१० रुपैयाँ रहेको छ। आज मलेसियन रिंगिट एकको खरिद दर २९.५३ रुपैयाँ रहँदा बिक्री दर २९.६७ रुपैयाँ रहेको छ।

Capture(7)1682306061.jpg

प्रकाशित: Apr 24, 2023| 08:58 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्