बिहीबार, भदौ ४, २०८३

बारामा हावाहुरी

बारामा बिहानैदेखि हावाहुरी चलेको छ।
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

बारा- बारामा बिहानैदेखि हावाहुरी चलेको छ। हावाहुरीलगायत समस्याका कारण सर्वदलीय बैठक बस्न नसकेकाले आज बिहान बैठक बसेर बारा २ को मतगणना सुरु गरिने छ।

बैठकको निर्णयलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगको कार्यालय बाराले जनाएको छ। तनहुँ-१ मा मतपरिणाम सार्वजनिक भईरहदाँ बारा-२ र चितवन-२ मा भने अझै मतगणना सुरु हुन सकेको छैन।

प्रकाशित: Apr 24, 2023| 07:52 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्