बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उपनिर्वाचनमा जितेका प्रतिनिधिसभा सदस्यको शपथ हुँदै

प्रतिनिधिसभा उपनिर्वाचनमा निर्वाचित तीन सदस्यले शुक्रबार शपथ लिँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

स्वास्थ्य मन्त्रालयको आग्रह-  डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट छुट्याउनु होला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट सरसफाइ अभियान सञ्चालनमा ल्याउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

उत्कृष्ट लोगो बनाए माछापुच्छ्रे गाउँपालिकाले पुरस्कार दिने

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले उत्कृष्ट प्रतीक चिन्ह (लोगो) बनाउने डिजाइनरलाई पुरस्कृत गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

एमालेले गर्‍यो फरार सांसदल‍ाई उद्योग समितिमा सिफारिस

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

गुल्मीमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

लुम्बिनीका मुख्यमन्त्रीको शपथ दिउँसो १ बजे

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

एलआरआई स्कुल तथा रसियन संस्थाबीच संयुक्त हस्ताक्षर

काठमाडौं कलंकीको एलआरआई स्कुल, स्टेट अटोनोमस एडुकेसनल इन्सट्यूट अफ एडिसनल प्रोफेसनल एजुकेसन अफ मस्को सिटी “सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” र अटोनोमस नन् प्रफिट अर्गनाईजेसन “स्कुल अफ द सेन्टर अफ पेडागोजिकल...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

आज कस्तो रहला देशभरको मौसम?

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

लागूऔषधसहित युवती पक्राउ 

कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

चेन्नाईलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले पराजित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

गण्डकी र लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिने

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपगग्रहण गर्दैछन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

राष्ट्रियसभा बैठक आज दिउँसो ४ बजे बस्दै

राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

बाजुरा केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षति विवरण संकलन हुँदै

बाजुरामा गएराति भूकम्पको धक्का महसूस गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

आफूखुशी भिटामिन सेवन गर्नु हुनसक्छ हानिकारक

बिरामी पनि आफैं र चिकित्सक पनि आफैं हुने स्वाभावले मानिसमा नजानिँदो किसिमले रोगहरु थुपार्दै लगेको हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं महानगरको शिक्षा विभागमा विद्यार्थी संगठनको ताला

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

भारतीय च्यानल देखाउने पाकिस्तानका केबल अपरेटरको सामान जफत

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

१२ जनालाई साइनाइड खुवाएर मारेको आरोपमा थाई महिला पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०