बिहीबार, भदौ ४, २०८३

लागूऔषधसहित युवती पक्राउ 

कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छन्।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

धनगढी- कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागूऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित सोही ठाउँकी २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 28, 2023| 07:10 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्