शुक्रबार, कात्तिक २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि एउटा मात्रै कार्यसूची तय गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज रुस जाने

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

कर्णालीमा कांग्रेसका तीन मन्त्रीले आज शपथ लिने

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्री आज सरकारमा सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन

निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ। निर्वाचनको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

विहीबार सूर्यग्रहण

वर्षको पहिलो सूर्यग्रहण विहीबार लाग्दैछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

बेनी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

तराईमा हावाहुरी चल्ने सम्भावना

केही दिनदेखि बढेको गर्मी अबको तीन दिन घट्ने अनुमान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

सत्ता गठबन्धननका शीर्ष नेता तनहुँ जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाने भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

आईपीएलमा मुम्बईको लगातार तेस्रो जित

इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

देशका केही स्थानमा वर्षाको सम्भावना 

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

पर्यटकलाई आकर्षित गर्ने रघुगंगाको झिं-टोड्के पदमार्ग

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

निर्यातका लागि छाप लगाउन पुरातत्व विभागमा ल्याइएका मूर्ति

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

सैनामैनामा लागाइएको मकै बाली

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

रघुगंगाको बेग र बाँदुक गाउँलाई जोड्ने झोलुंगे पुल

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

सुर्खेतको सामुदायिक वनमा ढकमक्क फुलेको साल

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०