शनिबार, भदौ ६, २०८३

रघुगंगाको बेग र बाँदुक गाउँलाई जोड्ने झोलुंगे पुल

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि बेगखोलामाथि निर्माण गरिएको ३ सय ६५ मिटर लामो झोलुङ्गे पुल।

दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको  झोलुङ्गे पुलले करिब ३ घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ। तस्बिर ः कमल खत्री/रासस

प्रकाशित: Apr 19, 2023| 02:34 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्