शनिबार, भदौ ६, २०८३

पर्यटकलाई आकर्षित गर्ने रघुगंगाको झिं-टोड्के पदमार्ग

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ गाउँदेखि पर्यटकीयस्थल टोड्के जोड्ने हालै निर्माण भएको पदमार्ग। रघुगङ्गा गाउँपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा झिँदेखि टोड्के जोड्ने पदमार्ग निर्माण गरेको हो। तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: Apr 19, 2023| 05:33 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्