शनिबार, भदौ ६, २०८३

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

धनगढी- कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको लम्की चुहानगरपालिका वडा नम्बर १ का २३ वर्षीया राजु चौधरी लागुऔषधससहित पक्राउ परेका हुन्।

कैलाली प्रहरीका अनुसार मंगलवार उनी ८ ग्राम १४० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ परेका हुन्। लम्की प्रहरीले उनले लम्की चुहा नगरपालिका वडा नम्बर ९ सोहनपुरबाट पक्राउ गरेको हो।

प्रकाशित: Apr 19, 2023| 07:13 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्