पुरातत्व विभागमा ‘मुलुक बाहिर लैजाने स्वीकृति’को छाप लगाउन ल्याइएका भगवान गौतम बुद्ध, गणेश र मञ्जुश्रीका मूर्ति। मूर्ति निर्यातका लागि उक्त विभागको छाप अनिवार्य चाहिन्छ।
गत चैत महिनामा मात्र विभागले चीन र युरोप निर्यातका लागि १९ हजार ९५० मूर्तिमा बाहिर लैजाने स्वीकृतिको छाप लगाएको थियो। तस्बिर : भीष्मराज ओझा/रासस