बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन २४ वैशाखमा अर्थमन्त्री महतले प्रस्तुत गरेको बजेटका सिद्धान्त तथा प्राथमिकताका विषयमा आजदेखि छलफल हुने।
कर्णाली प्रदेशमा पोषणको अवस्थामा केही सुधार हुँदै गएको देखिएको छ। कर्णाली प्रदेश सरकार योजना आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा कर्णालीमा पोषणको अवस्थामा सुधार हुँदै गएको हो।