आइतबार, साउन २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

करमा दर्ता हुनेको संख्या ५४ लाख नाघ्यो

व्यावसायिक स्थायी लेखा नम्बर लिने १५ हजार ७१६, व्यक्तिगत स्थायी लेखा नम्बर १२ हजार ६३५ र कर कट्टी गर्ने निकायले लिएका दुई स्थायी लेखा नम्बर खारेज भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

संसदीय समिति सभापति चयनमा दलीय भागबन्डाको किचलो

गत १५ वैशाखमा प्रतिनिधिसभाका १० विषयगत समिति गठन भए पनि हालसम्म समिति सभापति चुन्न मुख्य दल अक्षम भएपछि कुरो बुझ्न प्रचण्ड, देउवा र ओलीलाई सिंहदरबार बोलाएर सभामुखले गरे केरकार।
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

१२ अंकले बढ्यो सेयर बजार, कारोबार रकम कति ?

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

तराई केन्द्रित जनसंख्या: चुनौतीसँगै अवसर पनि

बसाइँ सर्ने मानिसहरु अक्सर साहसी, सिर्जनशील, पढालेखा, जोखिम मोल्न सक्ने, युवा र तुलनात्मक रुपमा आर्थिक रुपले सम्पन्न वर्गका हुन्छन् । यसको परीक्षणका लागि तपाईं हामीले हाम्रो गाउँछिमेकलाई नयाँ थातथलो बनाउन...
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

विश्व कीर्तिमानधारी ‘मेमोरी किङ’ शर्मालाई प्रधानमन्त्री प्रचण्डको बधाइ

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान कायम गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

घट्यो हवाई भाडा, कहाँ जान कति ? [सूचीसहित]

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

रिब्दीकोटको वडा–१ मा तीन सन्तान जन्माउनेलाई पाँच हजार भत्ता!

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ले दुईभन्दा धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

ललितपुर जिल्ला अदालतका न्यायाधीश सुरक्षा माग्दै सर्वोच्चको शरणमा

कानुन व्यवसायीबाट धम्की आएको र कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था नरहेकाले सुरक्षाका लागि सर्वोच्चमा शरण लिनुपरेको न्यायाधीश र कर्मचारीको गुनासो।
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते

गण्डकी गाउँपालिका–४ पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

रास्वपा सत्ता दौडमा नरहेको रवि लामिछानेको दाबी

रास्वपाको प्राथमिकता सत्ताभन्दा संगठन विस्तार भएकाले सरकारमा समेटिन अफर आए पनि त्यसलाई वास्ता नगरिएको लामिछानेको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

ललिता निवास प्रकरणः थुनामुक्त माग गर्ने तीन आरोपीको रिटमाथि सुनुवाइ हुँदै

न्यायाधीशद्वय भट्टराई र फुयालको इजलासमा तीन जनाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुन लागेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

उपत्यकामा पहिलो ट्रक भित्र्याउने प्रितम सिंहको ‘रोड्स टु दी भ्याली’ सार्वजनिक

९ खण्डमा लेखिएको पुस्तकमा काठमाडौंमा पहिलो पटक ट्रक भित्र्याउँदादेखि सरदार सिंहले सामाजिक र शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा। 
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

पहिरोमा परेर अर्घाखाँचीमा तीन बालबालिकाको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

एसीसी यू-१६ क्रिकेटको उपाधि नेपाललाई

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

अर्थतन्त्र चिन्ताजनक अवस्थामा छैन: मन्त्री महत

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

एसीसी यू–१६ इस्ट जोनकपः नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य

टस जितेर पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २५२ रन बनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०

बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

नेपाल समय संवाददाता | मंगलबार, असार १९, २०८०