मंगलबार, साउन २६, २०८३

ढुवानीका लागि चौंरीको भर

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ मा दुङ्दार सिँचाइ योजना निर्माण गर्न चौँरीमार्फत पाइप ढुवानी गरिँदै । यहाँ  दैनिक उपभोग्य सामग्रीको ढुवानी  चौँरी र खच्चडमार्फत  गरिन्छ । तस्बिरः हेमन्त केसी/रासस
 

प्रकाशित: Jun 30, 2023| 09:35 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।