बिहीबार, साउन २९, २०८२

च्याम्ताङ-छुमसुर सडकखण्डमा निर्माणको काम गर्दै मजदुर

 |  शुक्रबार, असार १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

vianetvianet
Metro Mart

जोगबनी र किमाथाङ्का नाका जोड्ने कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका च्याम्ताङ-छुमसुर खण्डमा सडक निर्माणको काम गर्दै मजदुर। च्याम्ताङ देखि घोङघप्पासम्म साढे १० किलोमिटर ट्रयाक ओपनको जिम्मा पाएको नेपाली सेनाले हालसम्म करिब ६ किलोमिटर काम सकेको जनाएको छ। तस्बिरः सुजन बज्राचार्य/रासस
 

प्रकाशित: Jun 30, 2023| 06:01 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्