मुख्यमन्त्री थापाले विश्वासको मत पाउन नसक्ने अवस्था भए राजीनामा दिने सत्ता पक्षको रणनीति रहेको छ। थापाको राजीनामापछि फेरि सरकार आह्वान हुने र पुन: मुख्यमन्त्रीमा दाबी गर्ने सत्तापक्षको रणनीति देखिन्छ।
सुनकोशी-मरिण डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ। हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ।