सोमबार, साउन ११, २०८३

कपिलवस्तुको वनमा भेटियो मानव कंकाल

वाणगंगा नगरपालिका–६ वनछेउका स्थानीयले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए। 
 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

कपिलवस्तु–कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेकोे छ।

वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पलसमेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए।

उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए। वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयले च्याउ खोज्न जाँदा मानव कंगाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए।

प्रकाशित: Aug 25, 2023| 12:10 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्