सोमबार, असार ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रपति रामचन्द्रलाई भेट्न शीतलनिवास पुगे गभर्नर अधिकारी

राष्ट्रपति रामचन्द्रलाई भेट्न शीतलनिवास पुगे गभर्नर अधिकारी

गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको पछिल्लो अर्थतन्त्रबारे जानकारी गराए।
 |  शुक्रबार, भदौ ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

vianetvianet

काठमाडौं– राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।

भेटमा गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको पछिल्लो अर्थतन्त्रबारे जानकारी गराएका छन्।

गभर्नर अधिकारीले पौडेललाई मुलुकको अर्थतन्त्रका समग्र विषयमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले बताएको छ। 

प्रकाशित: Aug 25, 2023| 14:45 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्