इमानदार तबरले जनतासम्म नपुग्दा चल्ता राजनीतिक दल कमजोर हुँदै गएका र बनिबनाउ पुस्ताबाट समाज परिवर्तन असम्भव देखिएकाले नयाँ पुस्तालाई राजनीतिक चेत विकास गर्न भुसालको सुझाव।
राप्ती सोनारी र डुडुवा पालिकाका २४ स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटनालगायतबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक नाटक ‘कचहरी’मार्फत सचेतना जगाइँदै।