शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महासमितिका एजेन्डामा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

महासमितिका एजेन्डामा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

National life

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दै छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ।

बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ। कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ।
 

प्रकाशित: Sep 21, 2023| 09:27 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्