शनिबार, साउन ३१, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओखलढुंगाको पहिरोमा एकै परिवारका चारजनाको मृत्यु

अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा दुईजनाको ज्यान गएको थियो भने दुईजना बेपत्ता भएका थिए। बेपत्ता दुईजनाको समेत शव भेटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
रुसको पक्षमा युद्ध लडिरहेका नेपाली युवाबारे प्रधानमन्त्रीसँग मागियो जवाफ 

संयुक्त राष्ट्रसंघमा नेपालले युक्रेनको पक्षमा मतदान गरिसकेको अवस्थामा रुसी सेनामा भर्ती भएर नेपाली युवा लडाइँमा संलग्न भएकोबारे सरकारसँग सांसदले जवाफ मागेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
धादिङमा पल्टियो भारतीय यात्रुवाहक बस, एक जनाको मृत्यु, १९ घाइते

एआर०६ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
पालैपालो कुर्सी साटासाटको बदला मिलीजुली सरकार निर्माणमा जुट्न बाबुरामको प्रस्ताव

चार दलीय समाजवादी मोर्चा निर्माण गरेर सत्ता र शक्ति वरपर रहने प्रधानमन्त्री योजनालाई फेल बनाउन पूर्वमाओवादी एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नयाँ प्रस्ताव अगाडि ल्याएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
अर्थ मन्त्रालय बजेट कार्यान्वयनमा जुट्यो

मन्त्रालयमा चालू आवको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्च व्यवस्थापन र आगामी आवको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीबारे विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गर्दै सांसद

बैठकमा सात सांसदले विभिन्न मन्त्रालयको खर्च कटौती प्रस्ताव पेस गर्न नाम टिपाएको सचिवालयले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
गोरखा जिप दुर्घटना अपडेटः मृतक पाँचै जनाको सनाखत

सहिद लखन पालिका–५ ताक्लुङबाट सोही गाउँपालिका वडा नम्बर ३ चिलिङकोटस्थित केटी पक्षको घरमा गएर टीकाटालो गरेर फर्किंदै गरेको जिप गए राती दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
कालिकाका चेपाङ परिवारलाई बाख्रा वितरण

बाढीपीडितलाई प्रदेश सरकारले पठायो राहत

टाइटानिकको भग्नावशेष हेर्न जाने पनडुब्बीका चालकसहित पाँच जनाको मृत्यु

पनडुब्बी सामुद्रिक सतहबाट ४ किलोमिटर गहिराइमा रहेको टाइटनिक पानी जहाजको भग्नावशेषबाट ४८ सय मिटर तल विस्फोट भएको अवस्थामा भेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
चितवनमा ११ महिनामा मरे २२ गैंडा र तीन बाघ

माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प गयो

पानीको बहाव बढेपछि सप्तकोशीमा जेटबोट बन्द