आइतबार, जेठ २४, २०८३

दाजुको हत्या गर्ने भाइ पक्राउ

बझाङको छविसपाथिभेर गाउँपालिका–६ घट्टेलेकका ५० वर्षीय बिजुली मण्डेला दाइको हत्या आरोपमा पक्राउ परेका हुन्। 
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०
National life
Shivam cement

काठमाडौं– प्रहरीले बझाङमा दाजुको हत्या गरेको आरोपमा भाइलाई पक्राउ गरेको छ। बझाङको छविसपाथिभेर गाउँपालिका–६ घट्टेलेकका ५० वर्षीय बिजुली मण्डेला दाइको हत्या आरोपमा पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनले शुक्रबार धारिलो हतियार प्रयोग गरी ६० वर्षीय दाजु जैलु मण्डेलाको हत्या गरेको बझाङका डीएसपी भरतबहादुर शाहले बताए।

हत्यापछि आरोपी बिजुली फरार थिए। पक्राउ परेका बिजुलीलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ।

प्रकाशित: Sep 25, 2023| 13:07 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्