आइतबार, जेठ २४, २०८३

झाडी सफाइका नाममा रुख काट्ने बेलौरीका वडाध्यक्ष पक्राउ

वडाध्यक्ष चौधरीलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोपमा पक्राउ गरिएको हो।
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०
National life
Shivam cement

काठमाडौं– कञ्चनपुरको बेलौरी नगरपालिका–६ का वडाध्यक्ष भोजराज चौधरी झाडी सफाइका नाममा अवैध रुख काटेको आरोपमा पक्राउ परेका छन्।

वडाध्यक्ष चौधरीलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोपमा पक्राउ गरिएको हो। 

चौधरी एमालेबाट निर्वाचित वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले बताए। 

प्रकाशित: Sep 25, 2023| 13:12 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्